दशैँको रमाइलो अवसरलाई अझ विशेष बनाउँदै, बससेवाले तपाइँलाई दशैँ टिकटहरूमा विशेष छुट प्रदान गर्दैछ!
टिकट काट्दा Promo Code DASHAIN81 प्रयोग गरि, तपाइँको दशैँ यात्रा सजिलो र सस्तो बनाउनुहोस्।
यसपालि दशैँमा बससेवा एप्प डाउनलोड गरि लाइनमा बसेर होइन, घरैमा बसेर टिकट काटाै ।
( अशोज १७ - अशोज २६ मात्र लागुहुनेछ। )
Comments