बससेवाको मोबाइल एप र वेबसाइट मार्फत बस वा हवाइजहाज टिकट काट्नुहोस् र पाउनुहोस्:

  • 🐐 ५ जनालाई खसी उपहार
  • 🎟️ १०० जनालाई निःशुल्क टिकट
  • 👕 ५० जनालाई २,००० रुपैयाँ बराबरको लुगा किन्ने अवसर
  • 🗓️ अफर अवधि: १५ भदौ – ११ असोज

बससेवामा देशभरका ७० भन्दा बढी जिल्लामा बस टिकट उपलब्ध छन् भने हवाइजहाजका टिकटसमेत अब सजिलै खरिद गर्न सकिन्छ। दशैँको अवसरमा बससेवाले यात्रुहरुलाई सजिलो अनलाइन टिकट सुविधा र विशेष उपहारसहितको अनुभव प्रदान गर्दैछ।