बससेवाले सानिमा बैंकसँगको साझेदारीमा आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानीमा विशेष क्यासव्याक सुविधा ल्याएको छ।
- नेपालभरिको टिकट: १५% क्यासव्याक वा अधिकतम २०० रुपैयाँ
- भारतको टिकट: १५% क्यासव्याक वा अधिकतम ४०० रुपैयाँ
यो अफर २०८२ भदौ १५ देखि २०८२ फागुन १४ सम्म लागू हुनेछ।
बससेवामा अनलाइन टिकट खरिद गर्नुहोस् र सजिलो, छिटो र क्यासव्याक सहितको यात्रा अनुभवको मजा लिनुहोस् !
Comments